भाेटेकाेशी बाढीपीडितले छोड्न थाले गुम्बा, गृहमन्त्रीको आश्वासनले रूष्ट
nepalpress.com · Sat Nov 07 10:30:30 UTC 2026

काठमाडौँ । काठमाडौँको स्वयम्यूस्थित मुस्ताङ गुम्बामा दुई महिनादेखि आश्रित भोटेकोशी बाढीपीडितले आश्रयस्थल छोड्न थालेका छन् ।
गुम्बा व्यवस्थापनले लामो समय भएको र अब आफ्नो व्यवस्थापन गर्न भनेपछि पीडितहरू शनिबारदेखि अन्यत्र सर्न थालेका हुन् । गुम्बा छोडेका बाढीपीडितहरू तत्कालका लागि काठमाडौँमा आफन्तकहाँ बस्ने र तिहारपछि रसुवा फर्कने योजनामा छन् । सरकारले नगरेपनि टिमुरेमाथि खैदे डाँडामा बासस्थनको व्यवस्था गर्ने उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)