मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ'

ratopati.com · Sat Nov 07 10:46:55 UTC 2026

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालनमा आउने बताएकी छन् ।

विमानस्थल सञ्चालनका लागि सरकारले आन्तरिक तयारी र कूटनीतिक पहल गरिरहेको उनको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)