तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?
barnanmedia.com · Sat Nov 07 10:59:29 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले ऐतिहासिक सफलता हासिल गरेको छ ।
प्रतिनिधिसभा, सिनेट र गभर्नर पदका निर्वाचनमा डेमोक्र्याटहरूले अपेक्षाभन्दा ठुलो जित हासिल गरेपछि राष्ट्रपति ट्रम्प र उनको रिपब्लिकन पार्टीलाई गम्भीर राजनीतिक धक्का लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)