रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागको कार्यक्रमबाट बीचमै उठेर हिँडे गृहमन्त्री गुरुङ
baahrakhari.com · Sat Nov 07 11:01:27 UTC 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना गरेको कार्यक्रमको बीचमै उठेर हिँडेका छन् ।
शनिबार (कात्तिक २१) उक्त विभागले काठमाडौंको नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा वक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमको बीचमै कार्यव्यस्तता देखाउँदै उठेर हिँडेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)