सरकारविरुद्ध आन्दोलनमा जानेबारे कांग्रेस र एमालेसँग पनि छलफल चलिरहेको छ: प्रचण्ड
nepalpress.com · Sat Nov 07 11:08:22 UTC 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध आन्दोलनमा जानेबारे कांग्रेस र एमालेसँग पनि छलफल चलिरहेको बताएका छन्।
‘कर्णाली उपेक्षा र उज्यालो’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गरेर फर्किने क्रममा सञ्चारकर्मीहरूले सरकारविरुद्ध आन्दोलनमा जाने तयारीबारे सोधेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)