मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रहरीको वर्दीमा रेखा थापाको नयाँ अवतार

rajdhanidaily.com · Sat Nov 07 11:17:34 UTC 2026

काठमाडौं । अभिनेत्री रेखा थापा यसपटक प्रहरीको वर्दीमा पर्दामा देखिने भएकी छन्।

एक्सन र सशक्त अभिनयमार्फत नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएकी रेखाको नयाँ अवतारले यतिबेला सिनेवृत्तमा चर्चा बटुल्न थालेको छ। उनको अभिनय रहेको चलचित्र ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएसँगै प्रहरी अधिकृतको भूमिकामा उनको प्रस्तुतिलाई लिएर दर्शकको चासो बढेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)