मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारका लागि बजार झारिए हिमाली च्याङ्ग्रा

nepalpress.com · Sat Nov 07 11:12:12 UTC 2026

बागलुङ । तिहारको आगमनसँगै हिमाली च्याङ्ग्रा धमाधम सहर–बजार भित्रिन थालेका छन् ।

चाडपर्वमा हिमाली च्याङ्ग्राको मासु खाने प्रचलन रहेकाले व्यापारीले बागलुङ, पर्वत, कास्की, काठमाडौँ, चितवन र बुटवलसम्म च्याङ्ग्रा पुर्‍याउन थालेका हुन् । पछिल्लो एक सातादेखि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै डोल्पा र तिब्बतबाट भेडा च्याङ्ग्रा आइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)