मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रशासनद्वारा राति १० बजेपछि देउसीभैलो खेल्न रोक

gorkhapatraonline.com · Sat Nov 07 11:20:53 UTC 2026

जिल्ला प्रशासन कार्यालय धनकुटाले धनकुटामा राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । तिहारको सांस्कृतिक रौनकलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन प्रशासनद्वारा देउसीभैलो रोक लगाएको हो ।

तिहारमा सांस्कृतिक कार्यक्रम सञ्चालन, छठ तथा नेपाल संवत्लाई लक्षित गर्दै जिल्लाभर लागू हुनेगरी रोक लगाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)