मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुन नेतामाथि कतिबेला के हुने हो टुंगो छैनः प्रचण्ड

rajdhanidaily.com · Sat Nov 07 11:33:02 UTC 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा( संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका कामकारबाहीलाई हिन्दी जासुसी सिनेमासँग तुलना गर्दै मुलुकमा कुन बेला कसलाई पक्राउ गरिने हो वा कसैमाथि हमला हुने हो भन्ने अनिश्चित अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका गतिविधि हिन्दी जासुसी फिल्ममा देखाइने काल्पनिक घटनाजस्तै हुँदै गएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)