मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

किन संकट र सकसमा छ युरोप ?

ratopati.com · Sat Nov 07 11:39:34 UTC 2026

काठमाडौँ । विश्वमै शान्त र सुरक्षित मानिएको युरोप आज किन दिनदिनै आन्दोलनको चक्रव्यूहमा परिरहेछ ? सामान्य ध्वनि प्रदूषण पनि नहुने युरोपमा अहिले किन विशाल आवाज फैलिरहेका छन् ?

विश्वका मानिसहरू शान्त र सुरक्षितसँग बस्नका लागि मुख्य रोजाइमा पर्ने युरोपमा किन आज आगोको ज्वाला दन्किरहेछ ? पछिल्ला केही दिनदेखि फ्रान्स, जर्मनी, इटाली, स्पेन लगायतका देशहरूमा लुटपाटको शृङ्खला कसले गरिरहेको छ ? आउनुस्, आजको घटनांशमा चर्चा गरौँ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)