मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनमाथि मोहनको प्रहार- ओलीको खुट्टा ढोग्न गए, अहिले प्रचण्डले बचाउँदै छन् (भिडिओ)

nepalpress.com · Sat Nov 07 11:38:52 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापामाथि आक्रोश पोखेका छन् । आज काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापा केपी ओलीको खुट्टा ढोग्न गएको आरोप लगाए ।

उनले भने, ‘गगनजी केपी ओलीजीका खुट्टा ढोग्न गएको मान्छे, शेरबहादुर देउवाजीलाई ढोग्न आएको भए त आशीर्वाद पाउँथ्यो नि । गएन । अब अहिले प्रचण्डले उहाँलाई बचाउने? हेर्नुस् यहाँ जात्रा ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)