मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुन्दा र्‍यालीमा कांग्रेस सभापति थापा सहभागी (तस्बिरहरू/भिडिओ)

nepalpress.com · Sat Nov 07 11:47:37 UTC 2026

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिको आयोजनामा शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा सुकुन्दा र्याली आयोजना गरिएको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा आज साँझ काठमाडौंको लगन टोलबाट र्याली सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)