मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले जिल्ला कमिटीको बैठकले वडा र गाउँपालिका अधिवेशनको मिति निर्धारण

deshsanchar.com · Sat Nov 07 10:56:02 UTC 2026

हुम्ला – एमाले हुम्लाको दशौं बैठकले पार्टीको वडा र गाउँपालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा आयोजना गरिएको सो पार्टीको बैठकले उक्त निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)