सर्वोच्च अदालतका ४ न्यायाधीशको नाम अनुमोदन
rajdhanidaily.com · Sat Nov 07 12:00:25 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
सिंहदरबारस्थित समितिको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वसम्मत (वा अनुमोदन) गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)