मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्ड

barnanmedia.com · Sat Nov 07 11:50:52 UTC 2026

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम गराइलाई हिन्दी जासुसी फिल्म जस्तो विचित्रको भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित डा. दीपेन्द्र रोकाय र मोहनदास मानन्धरको ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफूलाई अपदस्थ गर्दा अहिलेको अवस्था आएको जिकिर गरेका छन्। आफूले सुशासनको अभियान चलाउँदा अपदस्थ गरिएको आरोप लगाए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)