मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री गुरुङ कार्यक्रमका बीचमै हिँडेपछि…

barnanmedia.com · Sat Nov 07 11:58:02 UTC 2026

गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिँडेका छन् ।

विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा वक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमकोबीचमै कार्यव्यस्तता देखाउँदै उठेर हिँडेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)