मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी महानिरीक्षक पदबाट हटाइएका कार्कीलाई अदालतले न्याय दिन्छ : प्रचण्ड

annapurnapost.com · Sat Nov 07 11:56:41 UTC 2026

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दान बहादुर कार्कीलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कार्कीलाई पदबाट हटाएर सरकारले अन्याय गरेको भन्दै सर्वोच्चले न्याय दिने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)