मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

थापाथलीमा तिहार विशेष रैथाने मेला सुरु (तस्बिरहरू)

ratopati.com · Sat Nov 07 12:24:35 UTC 2026

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु भएको छ । थापाथलीमा आजदेखि सुरु भई २३ गतेसम्म चल्ने सो मेलामा २७ वटा स्टल छन् ।

बागमती प्रादेशिक कार्यालयमा आयोजना भइरहेको यो मेलामा फूलदेखि, आयुर्वेदिक औषधी तथा रैथाने खाद्य सामाग्री बिक्रीमा राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)