सशस्त्र प्रहरीद्वारा चालु आर्थिक वर्षमा १ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्यको पटका बरामद
newsofnepal.com · Sat Nov 07 12:18:32 UTC 2026

काठमाडौ ।
सशस्त्र प्रहरी बल, नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्म देशका विभिन्न प्रदेशबाट १ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटका बरामद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)