मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पश्चिम पुगेका दक्षिण एसियाली सम्पदा फिर्ताको बहस छेडेको अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्न

setopati.com · Sat Nov 07 12:26:12 UTC 2026

दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल थलोबाट विस्थापित भएर पश्चिमी संग्रहालयसम्म पुगे, त्यस क्रममा के–कस्ता सांस्कृतिक अर्थ हराए र ती सम्पदा फिर्ता गर्ने अधिकार कसको हो भन्ने विषयलाई कलामार्फत सशक्त रूपमा उठान गरेको अन्तर्राष्ट्रिय कला प्रदर्शनी काठमाडौंमा सम्पन्न भएको छ।

बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजित ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी तारागाउँ नेक्स्टको आयोजना तथा सराफ फाउन्डेसनको सहयोगमा सम्पन्न भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)