मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थलमा चाँडै नियमित उडान हुन्छ- सांसद अग्रवाल

nepalpress.com · Sat Nov 07 12:41:00 UTC 2026

रुपन्देही । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार निकै सकारात्मक ढङ्गले अगाडि बढिरहेको बताएकी छन् ।

संसदको शून्य, विशेष तथा आकस्मिक समयमा निरन्तर गौतमबुद्ध विमानस्थलको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले विमानस्थलका विषयमा फैलाइएका नकारात्मक भ्रम र आशङ्काहरुलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)