मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त : संयोजक प्रचण्ड

barnanmedia.com · Sat Nov 07 12:30:52 UTC 2026

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर सरकारले अन्याय गरेको बताउँदै सर्वोच्चले न्याय दिने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)