मोटरसाइकलमा लुकाएर ल्याइएको १२९ बोतल लागुऔषध कोरेक्स बरामद
barnanmedia.com · Sat Nov 07 12:41:10 UTC 2026

सर्लाहीमा सशस्त्र प्रहरीले मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको १२९ बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स बरामद गरेको छ ।
ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवननगरमा सहायक सीमा स्तम्भ नम्बर ३२४÷३ नजिक दशगजा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त लागुऔषध बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)