देउवाको आरोप- गगनले पैसामा पार्टी किने
lokaantar.com · Sat Nov 07 12:41:22 UTC 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गगन थापाले पैसा तिरेर पार्टी किनेको गम्भीर आरोप लगाएका छन् ।
शनिबार नेपाली कांग्रेस (चुनदेवी)को काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले इनम सापकोटाको अडियो सार्वजनिक भएपछि यसबारे प्रस्ट भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)