मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनीविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्ने

barnanmedia.com · Sat Nov 07 12:37:03 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेपछि काठमाडौंले ब्याटिङ गर्ने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)