मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

साहित्यकार मोती शोभाका पाँच कृति एकैसाथ लोकार्पण

ratopati.com · Sat Nov 07 12:48:19 UTC 2026

काठमाडौं । साहित्यकार मोती शोभा श्रेष्ठका नेपाली, नेपाल भाषा र अंग्रेजी भाषामा लेखिएका पाँचवटा कृति एकैसाथ लोकार्पण गरिएको छ ।

शनिबार काठमाडौंमा पूर्वअर्थमन्त्री एवं साहित्यकार शंकरप्रसाद कोइरालाको सभापतित्व, पूर्वमुख्यमन्त्री एवं साहित्यकार बिमल कोइरालाको प्रमुख आतिथ्य तथा नेपाली साहित्य स्रष्टा समाजका अध्यक्ष एवं साहित्यकार श्रीओम श्रेष्ठको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा पाँचवटै कृति लोकार्पण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)