वार्नरको अर्धशतकमा काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य
nepalpress.com · Sat Nov 07 12:55:42 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको एकमात्र खेलमा लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा काठमान्डुले लुम्बिनीलाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन जोड्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)