मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चबाट निस्सा मात्र होइन, रुख पनि हामी नै पाउँछौं- देउवा

lokaantar.com · Sat Nov 07 12:58:18 UTC 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूहरूले नै पाउने दाबी दोहोर्‍याएका छन् ।

शनिबार नेपाली कांग्रेस (चुनदेवी)को काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतबाट निस्सा मात्र होइन रुख (पार्टीको आधिकारिकता) पनि आफूहरूले नै पाउने दाबी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)