जुवातास खेलिरहेको अवस्थामा ५९ जना पक्राउ
barnanmedia.com · Sat Nov 07 13:09:08 UTC 2026

विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ५९ जना पक्राउ परेका छन् ।
काभ्रे, सिराहा, बारा लगायतका जिल्लाबाट ५९ जना पक्राउ परेका हुन् । काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने ४० वर्षीय सुरेशकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)