मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनलाई देउवाको आरोप– ‘पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउन सक्दैन’

ratopati.com · Sat Nov 07 13:12:23 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको १५औँ अधिवेशनलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै आर्थिक प्रभावमा पार्टीको आधिकारिकतासम्बन्धी निर्णय भएको दाबी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)