‘म यो गर्छु, त्यो गर्छु भनेर स्टन्टबाजी गर्ने मुख्यमन्त्री होइन, तथ्यमा हेर्दा विगतभन्दा काम भएका छन्’
ratopati.com · Sat Nov 07 13:18:40 UTC 2026

सुर्खेत । मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्री नियुक्त भएको सयदिन पूरा भएको छ । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता शाही साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री बदलिए पनि कार्यशैली र कार्यसम्पादनको शैलीमा कुनै परिवर्तन आएको भने देखिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)