फैलिंदै कालानमक धान खेती
gorkhapatraonline.com · Sat Nov 07 13:21:49 UTC 2026

बर्दियामा रैथाने बास्नादार कालानमक धान खेती बढ्दै गएको छ । गत चार वर्षदेखि ठाकुरबाबा नगरपालिकाले सहकारीसँग सहकार्य गरी कालानमक धानको प्रवर्धन र संरक्षणको सुरुवात गरेकोमा अहिले खेती गर्ने किसान बढ्दै गएका छन् ।
कुनै समयमा थारु समुदायले पाहुना वा विशेष अतिथी घरमा आउँदा भात खुवाउन प्रयोग गरिने बास्नादार काला नमक धान लोप हुँदै गएपछि ठाकुरबाबा नगरपालिकाले यसको संरक्षण र प्रवर्धनको सुरुवात गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)