मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, सानो पैसा हो त्यो ?

reportersnepal.com · Sat Nov 07 13:00:03 UTC 2026

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले इनम सापकोटाको भनिएको अडियोमा उल्लेखित १८ करोड रुपैयाँको विषयमा प्रतिक्रिया दिएका छन्।

देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेकाे जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले भने, ‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ? त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)