प्रचण्ड भन्छन्- ‘दानबहादुर कार्कीलाई अदालतले न्याय दिन्छ भन्ने विश्वास छ’
reportersnepal.com · Sat Nov 07 13:02:19 UTC 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले कार्कीलाई पदबाट हटाएर अन्याय गरेको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)