देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’
nepallive.com · Sat Nov 07 13:21:43 UTC 2026

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले इनम सापकोटाको नाममा सार्वजनिक भएको भनिएको अडियो र पार्टीको आधिकारिकतासम्बन्धी विवादबारे प्रतिक्रिया दिएका छन् ।
शनिबार राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले १८ करोड रुपैयाँको लेनदेनको दाबीप्रति प्रश्न उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)