देउवा भन्छन्- पैसा दिएर पार्टी किन्ने ? पैसामा पार्टी बेच्दिने हामीले ?
nepalsamaya.com · Sat Nov 07 13:31:14 UTC 2026

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको बताएका छन्।
नेपाली कांग्रेसको देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नियमित महाधिवेशनपछि मात्रै विशेष महाधिवेशनको विषय अघि बढाउन आफूले आग्रह गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)