मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले गरे स्टिफन मिलरलाई प्रमुख कर्मचारीमा नियुक्त

hamrakura.com · Sat Nov 07 00:00:00 UTC 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आप्रवासन नीतिको प्रमुख योजनाकार मानिने स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) मा नियुक्त गरेका छन्।

हालै सम्पन्न मध्यावधि (मिडटर्म) निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको ठूलो हारपछि ट्रम्प प्रशासनले थप आक्रामक रणनीति अपनाउने सङ्केतका रूपमा यस नियुक्तिलाई हेरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)