मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली, हनुमान चालिसा उपहार दिइयो

himalpress.com · Sat Nov 07 13:47:31 UTC 2026

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा दीपावली मनाएका छन्। दियो बालेर उनी दीपावली समारोहमा सहभागी भएका हुन्।

पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यस अवसरमा अमेरिकाका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, चर्चित सेफ विकास खन्ना, उद्यमी विशाल गोन्डल, आईबीएमका सीईओ अरविन्द कृष्णालगायतका व्यक्ति उपस्थित थिए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)