व्यावसायिक घरानाले लिँदै आएको ग्यास अनुदान अब उपभोक्तालाई
ratopati.com · Sat Nov 07 14:10:57 UTC 2026

काठमाडौँ । राज्यले सर्वसाधारण नागरिकको भान्सा सहज बनाउन खाना पकाउने (एलपी) ग्यासमा दिँदै आएको अर्बौँ रुपैयाँको अनुदान अब वास्तविक उपभोक्तामै केन्द्रित गरिने भएको छ ।
वर्षौँदेखि विपन्न तथा आम नागरिकको नाममा राज्यकोषबाट दिइने सहुलियत तारे होटल, ठुला रेस्टुरेन्ट र औद्योगिक प्रतिष्ठानहरूले लाभ लिँदै आएको निष्कर्ष निकाल्दै सरकार र नेपाल आयल निगमले नीतिगत सुधारको कडा कदम चाल्ने तयारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)