मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

barnanmedia.com · Sat Nov 07 13:54:40 UTC 2026

काठमाडौँ, २१ कात्तिकः साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ ।

पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)