समाजमा सकारात्मक सोच, प्रेम, सद्भाव र आपसी विश्वास बढाउनुपर्छ : सभापति थापा
lokaantar.com · Sat Nov 07 14:23:27 UTC 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजमा सकारात्मक सोच, प्रेम, सद्भाव र आपसी विश्वासको मात्रा बढाउनुपर्ने बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा शनिबार नागबहाल टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)