मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारमा प्लास्टिकका ४७६ सामग्री महानगरको नियन्त्रणमा

lokaantar.com · Sat Nov 07 14:33:17 UTC 2026

तिहारमा बिक्रीका लागि राखिएका प्लास्टिकका ३३६ वटा माला र १४० वटा पुष्पगुच्छा काठमाडौं महानगरपालिकाले जफत गरेको छ ।

महानगर प्रहरी बलले चावहिल, कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, धुम्बाराहीलगायत स्थानबाट प्रतिबन्धित प्लास्टिकजन्य फूल तथा माला जफत गरेको हो । सबैभन्दा धेरै सामग्री कोटेश्वर र पानीपुरी चोकबाट जफत गरिएको महानगरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)