मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युरोपमा विमानलाई बमले उडाउने धम्की कसले दिइरहेको छ ?

baahrakhari.com · Sat Nov 07 14:42:00 UTC 2026

काठमाडौं । युरोपभरि यस साता दर्जनौँ व्यावसायिक उडानलाई बमले उडाउने झुटा धम्की प्राप्त भएका छन् । धम्कीका कारण केही विमानको रुट परिवर्तन गरियो । केहीलाई आपत्कालीन अवतरण गराइयो ।

यात्रुलाई सुरक्षा राख्न सुरक्षा निकायले व्यापक जाँच गरे । यी घटनाले समग्र ठूलो असर भने नपरेको युरोपेली हवाई यातायात प्राधिकरणले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)