उच्चलेकका याकचौँरी बेँसीमा
deshsanchar.com · Sat Nov 07 12:49:34 UTC 2026

मुस्ताङ –चिसोबाट जोगाउन मुस्ताङको उच्चलेकबाट याकचौँरीका बथान बेँसी झारिएको छ। समूद्री सतहकोे चार हजारदेखि पाँच हजार मिटरसम्मको उचाइमा घुम्ती गोठ खडा गरी पालिएका याकचौँरी हिउँदयाममा हिमपात र चिसोको जोखिम हुने भएकाले सुरक्षित स्थानमा स्थान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)