मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभागृह पुगे देउवा, काठमाडौँ जिल्ला कार्यसमितिको अधिवेशन सुरू (तस्बिर)

deshsanchar.com · Sat Nov 07 13:30:30 UTC 2026

काठमाडाैँ – समानान्तर गतिविधिमा संलग्न नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले शनिबार आयोजना गरेको काठमाडौँ जिल्ला कार्यसमितिको १५ औँ अधिवेशन राष्ट्रिय सभागृहमा सुरू भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)