मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएलः लुम्बिनी भर्सेस काठमाडाैँ (तस्बिरहरू)

deshsanchar.com · Sat Nov 07 14:32:07 UTC 2026

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा शनिबारको एकमात्र खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)