मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

अझै सञ्चालनमा आएन आठपहरियाको सङ्ग्रहालय

deshsanchar.com · Sat Nov 07 14:15:32 UTC 2026

धनकुटा – कुनै समुदायको पहिचान उसको भाषा, वेशभूषा, संस्कार, संस्कृति र जीवनशैलीमा लुकेको हुन्छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका यिनै मौलिक सम्पदाले समुदायको इतिहासलाई जीवन्त बनाउँछन् तर समय परिवर्तनसँगै परम्परागत जीवनशैली हराउँदै जान थालेपछि त्यसको संरक्षण र अभिलेखीकरण चुनौतीपूर्ण बन्दै गएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)