यमनमा साउदी आक्रमणमा २२ जना मारिएको हुथी समूहको दाबी
ratopati.com · Sat Nov 07 14:54:00 UTC 2026

साउदी अरब गठबन्धन सेनाले गरेको आक्रमणमा यमनको साना प्रान्तमा २२ जना मारिएका हुथी मिडियाले शनिबार जनाएको छ।
मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेका बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)