पाकिस्तान चिनियाँ अन्तरिक्ष मिसनमा सामेल हुने
barnanmedia.com · Sat Nov 07 14:56:32 UTC 2026

पाकिस्तानी अन्तरिक्ष यात्री चीनको अन्तरिक्ष स्टेशन मिसनमा जाने भएका छन् । उनी चीनको अर्को कक्ष मिशनमा सामेल हुनेछन् ।
पाकिस्तान र चीन नजिकका कूटनीतिक तथा रणनीतिक साझेदार हुन् । सन् २०२५ को फेब्रुअरीमा दुवै देशले पाकिस्तानी अन्तरिक्ष यात्रीहरूका लागि चिनियाँ सरकारको तालिम कार्यक्रम सुरु गर्ने सम्झौता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)