एनपीएलमा लुम्बिनीको पहिलो हार, काठमाडौं ३६ रनले विजयी
khabarhub.com · Sat Nov 07 14:59:11 UTC 2026
काठमाडौं – नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको छ । काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२४ रनमा अल आउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)